March 5, 2026  ·  Campaign Concluded

धन्यवाद
नेपाल।
Thank You Nepal

यो पृष्ठ बन्द हुँदैछ।
तर सपना बन्द हुँदैन।

This campaign page is coming to an end —
but the dream does not end here.

🔔
घण्टीलाई मत दिनुभएका सबैलाई

तपाईंको हरेक मत परिवर्तनको लागि खडा भयो।
यो मत सिर्फ एक चिन्ह थिएन —
यो नयाँ नेपालको सपना थियो।

Thank you to every Nepali who voted for the Ghanti.
Your vote stood for something real.
— बालेन्द्र शाह 🇳🇵
#ThankYouNepal  ·  #VoteTheBell  ·  RSP Nepal  ·  2026